Saturday, July 04, 2015

सानो हुन्जेल मर्छनकी भन्ने डर ठुलो भए पछी मार्छनकि भन्ने डर

सत्य तितो हुन्छ 

आज रातीको घटना हो, एउटा जवान छोराको बुवा जो अस्तीनै छोरा बिरामी हुँदा रुदै पैसा उठाएर छोरा को उपचार गरेर निको 
पारेर घर ल्याउनु भयोसमय एकनास हुँदैन आज उनिहरु सम्पन्न छन तर आज उस्को बुवाको मानसिक सन्तुलन थोरै
 गुमेको छ ।अनी घरको भर्याङ मुनी सुत्ने स्थान मिलेको छ ।यो जाडो मा पनि हिजो राती घर बाहिर चिसो खाटमा सुत्न 
पुग्नु भएछ र आज बिरामी भएर गाउलेहरुले उपचारको लागि लगे छोरा गएन ......... 

अनी म सोच्न वाध्य भए यस्तो दु:ख गरेर सन्तान हुर्कायो पछी त्यही सन्तानको कारणले दिन रात रुनु पर्छ कस्तो बिडम्बना ???? 

सानो हुन्जेल मर्छनकी भन्ने डर ठुलो भए पछी मार्छनकि भन्ने डर 

छोराछोरी बिरामी हुँदा बुवाआमाले रुदै रुदै उपचार गर्न लान्छन तर त्यही बुवाआमा बिरामी हुँदा प्राय: किन बेसहारा हुन्छन ? तपाईंलाई कस्तो छ???? भनेर सोध्ने छोराछोरी किन हुँदैनन ??????
**************************
एउटा बुवाले १० जना सन्तान पाल्न सक्नुहुन्छ तर १० जना सन्तानले किन एउटा बुवा पाल्न सक्दैन ??????
*********************************
लामो जिन्दगीको पहिलो पाइलामा लड्खडाउदा त्यो बालकलाई बुवाले आफ्नो हातको सहारा दिनुहुन्छ
र उस्का आवश्कताहरु सकेसम्म पुरा गर्दै हुर्काउनु हुन्छ तर त्यही बुवा आफ्नो जिन्दगीको आन्तिम पाइला
बेसहारा भएर रुदै,लड्दैउठ्दै-लड्दैउठ्दै हिंड्नु हुन्छ । एउटा लठ्ठीको सहारामा

*********************

1 comment:

Sarah said...

Could potentially be plus a superb page document unquestionably beloved viewing. It will be not really regular document offer the range to find out to become a thing. Cancer

Dengue

Popular Posts